MUDRA MAMILA
निषेधाज्ञा खुकुलो बनाउनुपर्नेमा सरोकारवालाको जोड (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा निषेधाज्ञा लागु भएको ४३ दिन पुगेको छ । निषेधाज्ञाको कारण जनजीवन ठप्प छ । यसै निषेधाज्ञाको कारण कोरोना संक्रमणको दरमा कमि आएको छ । निषेधाज्ञाको कारण घरभित्र रहेका जनताहरुमा उकुस–मुकुस हुन थालेको छ । यससँगै[...]