NEPALI PATRO
‘टुच्च’ बढ्यो बजार !

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से झिनो अंकले बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ००.०६ अंकले बढेर ३१०८.१२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार १३१ कित्ता खरिद बिक्री हुँदा १४ अर्ब ३० करोडमाथिको कारोबार[...]