OFF THE BEAT
बिहिबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९५ हजार १ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला ९६ हजार १ रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।[...]