OFF THE BEAT
सांग्रिला डेभलपमेन्ट बैंकको १७औँ साधारणसभा कात्तिक १६ गते हुने, १०.५२% लाभांशसहित यस्ता छन् पेस हुने एजेन्डाहरु

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारणसभा कात्तिक १६ गते हुने भएको छ । सभा बैंकले लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजे बोलाएको हो । बैंकले गत वर्षको नाफाबाट १०.५२% लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजाने भएको छ । बैंकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर[...]