OFF THE BEAT
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद सेयर २५ गतेदेखि बिक्रीमा आउँदै !

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको १०ः३ अनुपातमा असोज २५ गतेदेखि हकप्रद सेयर खुल्ने भएको छ । बैंकले प्रतिसेयर १०० अंकित मूल्यमा २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यस हकप्रदमा लगानीकर्ताले कात्तिक १४ गतेसम्म आवेदन दिन सक्नेछन् । भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम[...]