OFF THE BEAT
कोरोनाले सुनसान बनायो धनगढीका शक्तिपिठ, पुजारी भन्छन्- ‘धार्मीक स्थलप्रति सरकारको नजरिया नै फरक पर्यो…!’ (फोटो-कथा)

सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । दशैँ, तिहार हिन्दु नेपालीहरुको महान् चाड हो । यो विशेष चाडको अवसरमा देशैभरीका प्राय सबै मठमन्दिर तथा शक्तिपिठहरुमा धर्मावलम्विहरुको घुइँचो लाग्ने गर्दछ । तर कोरोना माहामारीका कारण यसपाली भने ति शक्तिपिठहरु सुनसान बनेका छन् । सुदूरपश्चिमको मुख्य व्यापारीक शहर धनगढी आफैमा धार्मीक रुपमा[...]