OFF THE BEAT
निर्धन उत्थानको नाफा घट्यो, प्रति सेयर आम्दानीमा साढे १६ रुपैयाँको गिरावट, यस्ता छन् अन्य सूचक (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरण अनुसार निर्धन उत्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४७ करोड ३२ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा[...]