OFF THE BEAT
Forex Today: अमेरिकी डलरको भाउ झिनो अंकले घट्यो, अन्य देशका मुद्राको विनिमयदर कति ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं – बुधबार अमेरिकी डलरको भाउ झिनो अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ५१ पैसा तोकेको छ । यस्तै अमेरिकी डलरको बिक्रीदर १२१ रुपैयाँ ११ पैसा तोकिएको छ । यता, युरो एकको खरिददर १३० रुपैयाँ ३९ पैसा र बिक्रीदर[...]