OFF THE BEAT
सञ्चालकलाई १ करोड २५ लाख भत्ता बाँडेको सोनापुर १४ करोड नोक्सानीमा, ईपीएस पनि ऋणात्मक (थप विवरणसहित)

काठमाडौँ । सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड १४ करोड रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले कुल १४ करोड ७८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको हो । जबकी गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ६२ लाख रुपैयाँ[...]