SPECIAL
कांग्रेस- माओवादी मिलेपछी ‘…मे जाए बाफिया’ ! कृषि बिकास बैंकमा नियमविपरित अध्यक्ष बनाउने तयारी !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – राजनीतिक आडमा बैंक तथा वित्तीय संस्था ऐनलाई नै धावा बोल्ने काम गर्ने तयारी सरकारी बैंक, ‘कृषि बिकास बैंक’ ले गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाईसकेको बाफिया अनुसार बैंकमा पाँचदेखि सात जना मात्र सञ्चालक रहन पाउने व्यवस्था भएपनि माओवादी र काँग्रेसबीचको सहमतिमा ९ जना[...]