×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

धवलागिरि अस्पतालले सुविधासम्पन्न एम्बुलेन्स खरिद गर्ने, अष्ट्रेलियाबाट आयो १० लाख सहयोग

गलकोट । अष्ट्रेलियामा रहेका बागलुङवासीले धवलागिरि अस्पतालमा अत्याधुनिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन् । अस्पतालमा अहिले एउटा एम्बुलेन्स रहेकामा अब प्रवासीको सहयोगमा नयाँ एम्बुलेन्स थपिने भएको छ । बागलुङबाट अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका बागलुङवासीले कोरोना सङ्कटमा साथ दिनका लागि अत्याधुनिक एमबुलेन्स खरिद गर्ने अभियान चलाएका छन्[...]

RECENT POSTS