×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीद्धारा २५ लाखको बिमा दावी भुक्तानी

अर्थ सरोकार सम्बाददाता लहान । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको लहान शाखाले २५ लाख को घातक रोग दावी भुक्तानी गरेको छ । दावी भुक्तानी मिती २०७८/०२/१३ गते जिल्ला सिरहा नगरपालिका लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाल लाई घातक रोग दावी रकम २५ लाख विमाङ्ग[...]

RECENT POSTS