Uncategorized
बैंकिङमा ‘ग्याप’ भएकादेखि, बहालवाला बैंकरसम्मको इक्षा ‘जनता बैंकको डेपुटी सीइओ’ ! हुन कस-कसले दिए आवेदन ?

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – जनता बैंकका ३ जना डेपुटी सीइओले एकैपटक बैंक छोडेपछि जनता बैंकले डेपुटी सीइओ चुन्ने प्रक्रिया सुरु गरेको छ । २ वर्षमा हालका सीइओ परशुराम कुँवरले बैंक छोड्ने भएकाले पनि ‘नेक्स्ट सीइओ’ बन्नका लागि जनतामा चलेका बैंकरहरुको पनि दौडधुप बढेको छ । अर्थ सरोकार डटकमलाई प्राप्त[...]