Uncategorized
लाष्ट रिमाइन्डर : महालक्ष्मी विकास बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम मौका !

काठमाडौं । आज सोमबार महालक्ष्मी विकास बैंकसहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी ३ वटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्दैछन्[...]