Uncategorized
महामारीमा सहयोगको श्रृखंला चलाउँदै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ, साढे ३ करोड भन्दा बढिको स्वास्थ्य सामाग्री हस्तान्तरण

अर्थ सरोकार सम्बाददाता काठमाडौं । कोभिड-१९ को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको श्रृंखला सुरु गरेका छन् । दुबै समूहले संयुक्त रुपमा हालसम्म साढे ३ करोड रुपैयाँ भन्दा बढिको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र[...]