Uncategorized
ग्रीन लाइफ हाइड्रोपावरको १ करोड ८० लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत, मंगलबारदेखि दोस्रो बजारमा कारोबार हुने

अर्थ सरोकार सम्बाददातामा काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज सोमबार कम्पनीको १ करोड ८० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । सेयर सुचिकृत भएसँगै दोस्रो बजारमा मंगलबारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले ९९ दशमलव ६७ देखि २९९ दशमलव[...]