Uncategorized
२७.७६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो शिखर इन्स्योरेन्सको कारोबार ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । शिखर इन्स्योरेन्सको २७.७६% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २७.७६% बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ २ हजार ५२ रुपैयाँ निर्धारण गरेको छ । यहि भाउलाई आधार मानेर आजको सेयर कारोबार खुलेको छ । कम्पनीले चैत ९ गते बस्ने ७१ औं वार्षिक साधारणसभाको लागि आज[...]