Uncategorized
अब करदाता सेवा कार्यालय विराटचोकमा पनि सिभिल बैंकको एक्सटेन्सन काउन्टर, ८९ स्थानमा एटिएम सेवा

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैचा नगरपालिका वडा नं ९, करदाता सेवा कार्यालय, विराटचोकमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन आन्तरिक राजश्व कार्यालय बिराटनगरका प्रमुख बिमल सापकोटाले गरेका हुन् । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ बिराटचोकका अध्यक्ष कृष्ण[...]