Uncategorized
महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा आज, ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी

अर्थ सरोकार सम्बाददाता काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा आज सोमबार हुँदैछ । कम्पनीको सभा होटल –र्याडिसन लाजिम्पाटमा बिहान ११ बजेबाट सुरु भएको छ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । नियामक निकाय बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन[...]