Uncategorized
चीनले सिन्जियाङमा लाखौं अल्पसंख्यक उइगर मुस्लिमहरुलाई हिरासतमा राखेर यातना दिइरहेको खुलासा

बेइजिङ । चीनले सिन्जियाङमा लाखौं अल्पसंख्यक उइगर मुस्लिमहरुलाई हिरासतमा राखेर यातना दिइरहेको छ । यातना शिविर भएको उक्त क्षेत्रमा चीनले धार्मिक र सांस्कृतिक सफायाअन्तर्गत मानिसहरुलाई नियन्त्रणमा लिएर यातना दिने काम गरिरहेको छ । फ्रान्सबाट पक्राउ गरेर चीनको सिन्जियाङमा हिरासतमा राखिएको एक महिला हिरासत मुक्त भएपछि यातना शिविरमा भोगेका पीडाहरुलाई आफ्नो[...]