Uncategorized
चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिइटिको फ्रेमवर्कको गम्भीर मोडमा चीन र पाकिस्तान

कराँची । चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिइटि (बीआरआई) को फ्रेमवर्कको गम्भीर मोडमा सदाबहार साझेदार चीन र पाकिस्तान पुगेका छन् । जसका कारण चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) को वार्षिक द्विपक्षीय शिखर सम्मेलनमा ढिलाइ भएको छ । संयुक्त सहकार्य समिति (जेसीसी) सीपीईसीको प्रमुख निर्णय गर्ने निकाय हो । यो योजनामा[...]