Uncategorized
बन्दाबन्दीले जुराएको व्यवसाय, पाँचखालमा कफी शप सञ्चालन

पाँचखाल । कोरोना महामारीले धेरैको व्यवसायमा समस्या थोपरी दियो । भएको व्यवसाय सञ्चालन गरेर परिवार पाल्दै आएका निम्न मध्यम वर्गका व्यवसायीले महामारीपछि आफ्नो व्यवसाय चौपट भएको बताइरहेका बेला पाँचखालका व्यवसायी नवीन प्रकाश निरौलाले भने बन्दाबन्दीपछि नयाँ व्यवसायको थालनी गर्नुभएको छ । पाँचखाल नगरपालिका वडा नं ४ तामाघाटका व्यवसायी उहाँले बजारमा[...]