×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

नेपाल राष्ट्र बैंकद्धारा मोबाइल एप सार्वजनिक, डेपुटी गभर्नर डा.नीलम ढुङ्गानाद्धारा शुभारम्भ

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले मिति २०७८ असार ३० गते नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेको छ । बुधबार आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गरेका हुन् । बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्कलगायतका[...]

RECENT POSTS