Uncategorized
बुधबार थप ३० संक्रमितको मृत्यु, मृतकको संख्या १०३४ पुग्यो !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ ।