Uncategorized
शुक्रबार पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला एक हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ[...]