×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

मुख्यमन्त्री पौडेलका स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचिव सुमित्रा काफ्लेलाई कोरोना संक्रमण पुष्टी भएको छ । काफ्लेलाई कोरोना संक्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई संक्रमण पुष्टि भएपछि काफ्ले विगत १५ दिनदेखि घरमै बसेको र कार्यालयमा पनि कसैसँग भेटघाट नभएको बताइएको[...]

RECENT POSTS