Uncategorized
बुधबार १४.६८ अंकले बढ्यो बजार, ३ अर्व ३५ करोडमाथिको कारोबार

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार बढेको छ । मंगलबारको तुलनामा बजार १४.६८ अंकले बढेर १६००.९७ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९५ कम्पनीको १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ३५ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा[...]