Uncategorized
काभ्रेमा ८ सय २४ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या कति ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । काभ्रेमा ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ५६ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमित ८ सय २४ पुगेको हो । संक्रमितमध्ये ५ सय २४ जना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म काभ्रे जिल्लामा १३ जनाको मृत्यु भएको छ। जिल्लामा २[...]