Uncategorized
सुदूरपश्चिममा १ सय बढी प्रहरीमा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या कति ?

अर्थ सरोकार सम्बाददाता कैलाली । सुदूरपश्चिम प्रदेशमा झण्डै डेढ सय प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशका विभिन्न जिल्लामा रहेका कार्यालयमा कार्यरत सिपाहीदेखि सईसम्मका एक सय ४६ प्रहरीमा संक्रमण पुष्टी भएको हो । सशस्त्र प्रहरी गण धनगढीमा कार्यरत ८० जना, सशस्त्र प्रहरी गुल्ममा कार्यरत १७ जना, जिल्ला प्रहरी कार्यालय[...]