Uncategorized
बैतडी पनि कोरोनामुक्त, सबै संक्रमित डिस्चार्ज !

अर्थ सरोकार सम्बाददाता बैतडी । बैतडीका सबै कोरोना संक्रमित निको भए घर फर्किएका छन् । जिल्लामा कुल २ सय ९७ संक्रमित डिस्चार्ज भएर घर फर्किएका हुन् । बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले १४ दिनमा पनि कुनै लक्षण नदेखिएपछि उनीहरु सबैलाई घर पठाइएको बताए । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको[...]