×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

बिहिबार थप २१३ जना संक्रमणमुक्त, निको हुनेको संख्या ११ हजार २४९ पुग्यो !

अर्थ सरोकार सम्बाददाता  काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २४९ पुगेको छ । यस्तै  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १६७ जनामा संक्रमण भएको पुष्टी भएको छ ।मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण[...]

RECENT POSTS