×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

निजी विद्यालयका सञ्चालकद्वारा आन्दोलन कार्यक्रम स्थगित, अनलाइन कक्षा के हुन्छ ?

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । सरकारसँगको वार्तापछि आफ्ना माग पूरा हुने देखिएपछि निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलसँगको छलफलमा आफ्ना माग पूरा हुने देखिएपछि निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । साथै निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष[...]

RECENT POSTS