×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

हिमालयन बैंकको सीईओमा पुनः अशोक शमशेर राणा नियुक्त

अर्थ सरोकार सम्बाददाता  हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओमा) मा पुनः अशोक शमशेर राणा नियुक्त भएका छन् ।सोमबार भएको सञ्चालक समिति बैठकले राणालाई पुनः नियुक्ति दिएको हो । उनलाई थप ४ वर्षको जिम्मेवारी दिएको बैंकले जानकारी गराएको छ।

RECENT POSTS