×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या शून्यमा झर्यो, सीमानाका बाहेकका सबै प्रतिबन्ध फुकुवा !

काठमाडौं । न्युजिल्याण्डमा कोरोना भाइरस(कोभिड–१९) का बिरामीको संख्या शून्यमा झरेको छ । न्युजिल्याण्डमा पछिल्लो ४८ घण्टादेखि कुनै पनि लक्षण नदेखिएपछि अन्तिम बिरामीलाई पनि आइसोलेसनबाट निकालिएको हो । न्युजिल्याण्डका स्वास्थ्य महानिर्देशक डाक्टर अस्ले ब्लूमफिल्डले एक विज्ञप्ति जारी गर्दै यो न्युजिल्याण्डको लागि निकै खुसीको खबर रहेको बताएका छन् । न्युजिल्याण्डमा मे २२[...]

RECENT POSTS