Uncategorized
राष्ट्रिय वाणिज्य बैंकका म्यानेजरलाई कोरोना संक्रमण भएको पुष्टी, बैंक पुगेका सेवाग्राहीको कन्टयाक्ट ट्रेसिङ हुँदै !

अर्थ सरोकार सम्बाददाता कपिलवस्तु । कपिलवस्तुमा एक बैंकका म्यानेजरलाई पनि कोरोना संक्रमण पुष्टी छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको नमुना परिक्षणमा तौलिहवाको एक बैंकका म्यानेजरलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताका अनुसार राष्ट्रिय वाणिज्य बैंक तौलिहवाका शाखा प्रमुखलाई कोरोना संक्रमण देखिएको[...]