Uncategorized
नेपाली सेनाले तयार पार्याे एक हजार क्षमताको होल्डिङ सेन्टर, विदेशबाट उद्धार गरिएका नागरिकलाई राख्ने

अर्थ सरोकार सम्बाददाता भक्तपुर । विदेशबाट उद्धार गरी ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई राख्न नेपाली सेनाले होल्डिङ सेन्टर तयार पारेको छ । सेन्टरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया आजदेखि शुरु गरेको हो । कोभिड-१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न[...]