Uncategorized
एनएमबि बैंकले सातै प्रदेशमा वितरण गर्याे ७०० थान पीपीई

अर्थ सरोकार सम्बाददाता काठमाडौं – एनएमबि बैंकले कोभिड–१९ विरुद्ध प्रतिरक्षाको लागि सरकार र जनतालाई सहयोग पुर्याउने कार्य जारी राखेको छ । बैंकले हालै सातै प्रदेशमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण सम्पन्न गरेको छ । बैंकले यी प्रयासहरुले भाइरसको फैलावट रोक्न मुलधारमा खटिनु भएका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने विश्वास[...]