×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

लकडाउनको मौका छोपेर मोटरसाइकल चोरहरुको बिगबिगी, तपाई पनि होसियार रहनुहोस् है !

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ – चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत बौद्ध र नयाँबस्ती प्रहरी टोलीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो । गोकर्णेश्वर नगरपालिका–५ बासुकीनगरबाट बा४२प ८०९ र बा८९प ९५४१ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकलसहित ओखलढुङ्गा घर भई गोकर्णेश्वर नगरपालिकामा बस्दै आउनुभएका २०[...]

RECENT POSTS