Uncategorized
बैशाख २१ गतेसम्म लकडाउन गर्नेबारे मन्त्रीहरुबीच गम्भीर छलफल, निर्णय गर्न मन्त्रीपरिषद बैठक बस्दै !

काठमाडौँ । लकडाउनको अवधि बैसाख १० गतेसम्म जाने निश्चित प्राय भएको छ । तर लकडाउनको अवधि १० गतेसम्ममात्र नभई एकैपटक २१ गतेसम्म गर्ने विषयमा मन्त्रीहरुबीच छलफल भइरहेको स्रोतले बताएको छ । यसअघि पी लकडाउनका विषयमा यकिन सूचना दिइरहेका एक मन्त्रीले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार १० गतेसम्म लकडाउन थप्ने[...]