Uncategorized
नेपाल आयो जर्मनीले दिएको कोरोनाको खोप, छिट्टै लगाउन पाइने जनताको ‘होप’ ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार मल्टिमिडिया ब्यूरो काठमाडौं । जर्मनीले नेपाल सरकारलाई कोभिड-१९ विरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मंगलबार नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभएको हो । जर्मनीले प्रदान गरेको स्वास्थ्य सामग्रीहरुमा ११२ थान भेन्टीलेटर, २० लाख ६८ हजार[...]