Uncategorized
सूर्यविनायक नगरपालिकाको अर्धवार्षिक आम्दानी ८३ करोड…

काठमाडौँ – सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म ८२ करोड ९५ लाख ५८ हजार ९९४ आम्दानी गरेको छ । कूल १ अर्व ३० करोडको बजेट स्वीकृत गरेको नगरपालिकाले स्वीकृत वार्षिक बजेटको ६३ दशमलव ८१ प्रतिशत लक्ष्य हासिल गरेको नगरपालिका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । नगरपालिकाद्वारा सोमबार यहाँ[...]