Uncategorized
‘सार्क दक्षिण एशियाली क्षेत्रका जनताको साझा पहिचान हो’ – प्रधानमन्त्री ओली (भिडियो रिपोर्ट)

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) यस क्षेत्रका जनताको साझा पहिचान भएको बताउनुभएको छ । काठमाडौंमा रहेको सार्क सचिवालयको भ्रमण गर्नुहुँदै प्रधानमन्त्री ओलीले सार्क दक्षिण एसियाली जनताको साझा पहिचान भएको बताउनुभएको हो । उहाँले सार्कको १९औं शिखर सम्मेलन चाँडो आयोजना हुने विश्वास पनि व्यक्त[...]