Uncategorized
पुराना तथा नयाँ आयोजना राष्ट्रिय आयोजना बैंकमा दर्ता गरेर लैजान मन्त्रालयहरुलाई निर्देशन ! (भिडियो रिपोर्ट)

काठमाडौं । राष्ट्रिय योजना आयोगले कुनैपनि पुराना तथा नयाँ आयोजना राष्ट्रिय आयोजना बैंकमा दर्ता गरेर कार्यान्वयनमा लैजान मन्त्रालयहरुलाई निर्देशन दिएको छ । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ४७ औं बैठकपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेलले कुनैपनि आयोजना राष्ट्रिय आयोजना बैंकमा दर्ता गरेर मात्र कार्यान्वयन गर्न[...]