Uncategorized
जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा

काठमाडाैं – ग्राहकहरुको सेवालाई मध्येनजर गर्दै प्रभु बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गमा नयाँ एक्स्टेन्सन काउन्टर सुरु गरेको छ । बैंकले जिल्लाको बाग्लुङ्ग नगरपालिकास्थित वडा नं ३ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालन गरेको हो । एक्स्टेन्सन काउण्टरको उद्घाटन बाग्लुङका प्रमुख जिल्ला अधिकृत लुक बहादुर क्षेत्रीले गरेका छन् । नेपाल[...]