×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

शाखा विस्तारमा आक्रामक बन्दै प्राइम लाइफ इन्स्योरेन्स, एकैसाथ ३ नयाँ शाखा विस्तार

काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश ५ अन्तर्गत वुटवलमा एकैदिन ३ कार्यालय शुभारम्भ गरेको छ । कम्पनीले दाङ जिल्लाको भालुबाङ, रुपन्देहीको रामापुर र नवलपरासीको बर्दघाटमा तीन वटै कार्यालय सञ्चालनमा ल्याएको हाे । उक्त तीनै कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले गरेका हुन् । सम्पुर्ण नेपाली नागरिकलाई[...]

RECENT POSTS