Uncategorized
दशैंका लागि असोज १० गतेदेखि १७ गतेसम्म नयाँ नोट सटही गर्न सकिने, कहाँ – कहाँबाट पाइन्छ साट्न ?

काठमाडौं । नेपालीहरुको महान पर्व दशैंको अवसरमा नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि १७ गते नयाँ नोट सटही गर्ने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका एक/एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार १०० रुपैयाँ नयाँ नोट सटही गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार सबै[...]