×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

रिलायन्स फाइनान्सको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिलायन्स फाइनान्सको बोनस सेयर सूचीकरण भएको छ । बिहिबार फाइनान्सको ८ लाख ९१ हजार ८७४.३५ कित्ता बोनस सेयर नेप्सेमा सूचीृकत गरिएको हो । यससँगै बोनस सेयर दोस्रो बजारमार्फत किनबेच गर्न बाटो खुला भएको छ ।

RECENT POSTS