Uncategorized
युनिलिभर नेपालको नाफा १ अर्ब ६ करोडमाथि, अन्य महत्वपूर्ण सूचकको अवस्था कस्तो ?

काठमाडौं – युनिलिभर नेपालले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासमा १ अर्ब ६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा कम्पनीको यो नाफा ६.७४% ले धेरै हो । कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा ९९ करोड ९२ लाख रुपैयाँ रहेको[...]