Uncategorized
सिभिल बैंकको खुद नाफा २०.७२% ले वृद्धि हुँदा अन्य महत्वपूर्ण वित्तीय सूचकको अवस्था कस्तो ?

काठमाडौं – सिभिल बैंकले आर्थिक वर्ष २०७५/७६को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा २०.७२% ले वृद्धि गरेर ७६ करोड ४ लाख ७ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ६२ करोड ९८ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको[...]