MARKET WATCH
नागरिक लगानी कोषको ८२.८४% हकप्रद सेयर बाँडफाँड, बिक्री नभएको ३ लाख ५४ हजार कित्ता सेयर लिलामीमा ल्याउने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नागरिक लगानी कोषले ३ लाख ५४ हजार कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । कोषले पुस २८ गतेबाट माघ १९ गतेसम्म १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा १ करोड ३२ लाख ३८ हजार ३७८.९५ कित्ताका[...]